• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिता फागुन दोश्रो सातामा

काठमाडौं । १३ औँ संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किग ब्याडमिन्टन प्रतियोगिता फागुन १४ देखि १९ गते सम्म आयोजना हुने भएको छ । चन्द्रागिरीको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा १२ विधामा प्रतिस्पर्धा गराईने राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा संघको शीर्ष ८ बरियतामा रहेका पुरुष र महिलाहरुको एकल, यसबाहेकका