© 2023
काठमाडौँ। विश्वभर साइकलमार्फत शान्ति, एकता र मानवीय सन्देश फैलाउँदै परिचित भएका विश्व साइकलयात्री पुष्कर शाहद्वारा लेखिएको पुस्तक ‘मृत सागरदेखि सगरमाथासम्म’ आज लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा लेखक पुष्कर शाह र जेनजी युवा समूहका प्रतिनिधिले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो । लोकार्पित कृतिले विश्वभर नेपाली युवामा देशप्रेम,

उहाँले भन्नुभयो 'इतिहासमा कोही न कोहीले एउटा समय सुरुवात गर्नैपर्ने यो अभियानलाई हामीले हाम्रो काँधमा लिएका छौं र अब निरन्तर

पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई