१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जब यो तस्बिर खिचेपछि फोटोग्राफरले गरे आत्महत्या

एजेन्सी । एक तस्बिरले एक हजार शब्द बयान गर्न सक्ने बताइन्छ ।  हामीले लेख्न नसक्ने कुरा देखेर मात्र बुझ्न सक्छौं । हालै सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । यो तस्बिरमा बालिका र गिद्ध रहेको देख्न सकिन्छ । गिद्ध बालिकाको मृत्युको पर्खाइमा छ । यो केभिन कार्टर नामक एक