© 2023
काठमाडौँ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमवार मस्कोमा इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग द्विपक्षीय व्यापार र वर्तमान भू–राजनीतिक अवस्थाबारे वार्ता गर्नुभएको छ । क्रेमलिनले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । पुटिनले सन् २०२५ मा रुस–इण्डोनेसिया व्यापार कारोबार १२.५ प्रतिशतले बढेको उल्लेख गर्दै दुवै देशले स्थिर व्यापार गति कायम राख्न