८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन

काठमाडौँ । सरकारले काठमाडौँ, पोखरा र भैरहवासहित नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्नेबारे अध्ययन समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो । विमानस्थलबारे अध्ययनका लागि पूर्व सचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा