२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस मनाइयो

काठमाडौं । राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा आज ३० औं पासाङ ल्हामु स्मृति दिवस मनाइएको हो । काठमाडौंको चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी ३० औं स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको अवसरमा पासाङ