२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानको आक्रमणबाट भारतीय सेनाका लेसनायकको मृत्यु

काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायकको मृत्यु भएको छ । फाइभ फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ । भारतीय सेनाको ह्वाइट नाइट कोर युनिटले एक्स (पूर्व ट्विटर) मा लेखेको छ– ‘५ फिल्ड रेजिमेन्टका लान्स नायक दिनेश कुमारले मे ७