© 2023
इस्लामाबाद। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । उद्धार अधिकारीले बुधबार उक्त जानकारी दिएका छन्। मङ्गलबार राति थट्टा जिल्लामा दुर्घटना भएको हो। दुर्घटनाको सूचना प्राप्त भएपछि ‘रेस्क्यु ११२२’को टोली तत्काल घटनास्थलमा पुगेको थियो। स्थानीय बासिन्दाले निजी सवारीसाधनमार्फत