© 2023
काठमाडौँ। जेनजी उमेर समूहका न्युटन आचार्यद्वारा लिखित ‘पर्वतनन्दिनी’ उपन्यास सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार डा नवराज लम्सालले उपन्यास सार्वजनिक गर्दै डरलाई निर्भिकतापूर्वक निकाल्ने सामथ्र्य लेखकमा हुनुपर्ने बताउनुभयो । आचार्यको पहिलो कृतिमै त्यो लक्षण देखिएको पनि उहाँले सुनाउनुभयो । ‘पर्वतनन्दिनी’ उपन्यासमा निराशाभन्दा आशा भरिएको भन्दै डा लम्सालले हरेक