© 2023
काठमाडौँ। काठमाडौंको स्वयम्भूबाट पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कंलकी देखि नयाँ बसपार्क तर्फ आउंदै गरेका ५१ बर्षीय एक पुरुष व्यक्तिको ब्यागमा रहेको रु ५०,००० (पचास हजार) पाकेटमार गरि फरार भएका ३६ बर्षको श्याम तामाङ र ३२ बर्षको सुमन मगरसमेत २ जनालाई नियन्त्रण लिएको