२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको स्वयम्भूबाट पकेटमारीमा संलग्न १० जना व्यक्तिहरु नियन्त्रणमा



अ+ अ-

काठमाडौँ। काठमाडौंको स्वयम्भूबाट पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले कंलकी देखि नयाँ बसपार्क तर्फ आउंदै गरेका ५१ बर्षीय एक पुरुष व्यक्तिको ब्यागमा रहेको रु ५०,००० (पचास हजार) पाकेटमार गरि फरार भएका ३६ बर्षको श्याम तामाङ र ३२ बर्षको सुमन मगरसमेत २ जनालाई नियन्त्रण लिएको छ।

पक्राउ पर्ने  जिल्ला काभ्रे, मनन्देउपुर गा.पा १० घर भई हल भक्तपुर बस्ने बर्ष ३६को श्याम तामंग, जिल्ला काभ्रे, बेथानचोक गा.पा ०६ घर भई हाल ललितपुर ग्वार्को बस्ने बर्ष ३२को सुमन मगर, जिल्ल्ला धादिङ,थाक्रे गा.पा ०१ घर भई बस्ने २७को बिदुर कमल,जिल्ला धादिङ, गल्छी गा.पा घर भई बस्ने बर्ष २८को बिबेक ढुङ्गाना, जिल्ला सिन्धुपाल्चोक,मेलम्ची न.पा ०२ घर भई बस्ने बर्ष २५ को विकास तामाङ,जिल्ला काभ्रे, पाँचखाल न.पा ०८ घर भई बर्ष ३७ को सन बहादुर तामाङ,जीला सिन्धुली, सुनकोशी गा.पा ०२ घर भई बस्ने ३१ को शंख बहादुर योन्जन,जिल्ला रौतहट , चन्द्रनिगाहपुर न.पा ०३ घर भइ बस्ने ३८ को आकाश तामाङ, जिल्ला काभ्रे, रोशी गा.पा ०४ घर भई बस्ने ३६ को प्रकाश लामा, जिल्ला काभ्रे गा.पा ०५ बर्ष ३५ को कसाङ तामाङ रहेका छन् ।