६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?
लगातार घटेको सुनको मूल्य स्थिर

काठमाडौं। लगातार घटेको सुनको मूल्य स्थिर देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बुधवार र बिहीवार दुवै दिन स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको हो । अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ५३ डलरमा कारोबार भइरहेको छ ।

सुनको मूल्यमा चारदिनदेखि निरन्तर गिरावट, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । सुनको मूल्य तोलामा रू चार हजार ८०० ले घटेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला रू

सुनको मूल्य दुई लाख ५० हजार नाघ्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ नाघेको छ । बुधबारको तुलनामा सुनको

सुनको मूल्य चार सयले बढ्यो, हालसम्मकै उच्च

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु चार सयले बढेर

एकैदिन ८ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य एकैदिन ८ हजार १०० रुपैयाँले बढेको छ । यससँगै, सुन प्रतितोला लाख ४८

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

गत शुक्रबारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ

सुनको भाउले हरेक दिन किन रेकर्ड तोड्दैछ ?

काठमाडौँ । पछिल्ला दिनहरुमा सुनको भाउले हरेक दिन रेकर्ड तोड्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत

सुनको मूल्य निरन्तर अकासिँदो

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक

सुनको मूल्य निरन्तर अकासिँदो

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला

सुनचाँदीको मूल्य निरन्तर अकासिदो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल

सुनको मूल्य तोलाको दुई लाख २१ हजार ७०० पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख २१ हजार

सुनको मूल्य तोलामा एक हजार घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । आज सुनको मूल्य तोलामा रु एक हजार घटेको छ । आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा दुई लाख १७ हजार नाघ्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । मंगलबार प्रतितोला एक हजार नौँ रुपैयाँले बढ्दै सुनको

तोलामा सात सयले घट्यो सुनको मूल्य

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ

एक तोला सुनको मूल्य दुई लाख पाँच हजार नौ सय

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार

सुनको मूल्यमा आज फेरी नयाँ रेकर्ड, २ लाख ५ हजार…

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज फेरी नयाँ रेकर्ड बनाएको छ । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुन र चाँदीको मूल्ये नयाँ रेकर्ड बनाएको छ । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला दुई लाख नाघ्यो

काठमाडौँ। सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु एक हजार