६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्तिम खेलमा वेस्ट इन्डिजले टस जित्यो

काठमाडौं। नेपाल र वेष्टइन्डिजसँगबीचको युनिटी कपअन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले आज पनि पहिले ब्याटिङ नै गर्ने भएको छ। नेपालले आज पनि खेलाडीमा केही परिवर्तन गरेको छ । आजको प्लेइङ ११ मा रोहित पौडेल,