© 2023
काठमाडौं । “१०औं नेपाल-पाकिस्तान मित्रता टी-२० क्रिकेट प्रतियोगिता २०२५"को उपाधी हिमालयन क्रिकेट एकेडेमीले जितेको छ । माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा १२ क्लबस्तरीय क्रिकेट टोली सहभागी भएका थिए । प्रतियोगितामा एन्जल्स स्पोर्ट्स एकेडेमीले उपविजेता भयो । बिजेतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले ट्रफी प्रदान गर्नुभयो ।कार्यक्रममानेपालका लागि