© 2023
काठमाडौँ। नेपाल इन्जिनियर्स एशोसिएशनले भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका इन्जिनियरहरू तथा अन्य आम नागरिकको स्मृतिमा दीप प्रज्वलन गरेको छ । सोमवार साँझ काठमाडौंको माईतीघर मण्डलामा एक कार्यक्रमको आयोजना गरी उक्त प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको हो । गत भदौ १० गते भोटेकोशी नदीमा आएको