१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रोग, भोक र शाेक हुँदाहुँदै खुसी नेपाली

काठमाडौं । नेपालीहरु आफ्नो वा अरुको साना–तिना सफलतामा पनि खुसी हुन्छौं । आफ्नो दु:ख एकैछिन्मा बिर्सने बानी नेपालीको छ । त्यही कारण नेपाली विश्वमै खुसी हुने नागरिकको सूचीमा अगाडि नै छन् । विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औं स्थानमा रहेको देखाएको छ । विश्व खुसी प्रतिवेदन,