• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि

नेपालको कृषि नीति, योजना र कार्यक्रमलाई हेर्दा यसको रुपान्तरण र विकासका सवालमा अष्पष्ट दृष्टिकोण, निराशाजनक भाष्य, विरोधाभाषपूर्ण नीति र आधारहीन तथ्यबीच रुमलिएको पाउँछौँ । यस्तो अवस्थामा नेपालको कृषि कसरी अगाडि बढ्ला भन्ने गम्भीर प्रश्न रहन्छ । आज नेपालको कृषिमा देखिएका यस्तै भाष्य, प्रवृत्ति र निराशाको बहस चल्ने गरेको छ ।