© 2023
जेरूसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहलाई निशस्त्र गर्न र दुई देशबीच ‘शान्ति सम्बन्ध’ स्थापना गर्न लेबनानसँग प्रत्यक्ष वार्ता गर्न आफ्नो क्याबिनेटलाई आदेश दिएको बिहीबार बताउनुभएको छ। “इजरायलसँग प्रत्यक्ष वार्ता सुरु गर्न लेबनानले बारम्बार गरेको अनुरोधलाई मध्यनजर गर्दै मैले हिजो मन्त्री परिषद्लाई जतिसक्दो चाँडो लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्न निर्देशन दिएको