© 2023
काठमाडौं । नेकपा एमालेकी सांसद सम्झना देवकोटाले सरकारका मन्त्रीहरूलाई सामाजिक सञ्जालमा हुने वाद–प्रतिवादमा अल्झिनुभन्दा जिम्मेवारीअनुसार काम र परिणाममा केन्द्रित हुन आग्रह गर्नुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद देवकोटाले विपद् व्यवस्थापन, पुनर्निर्माण, रोजगारी सिर्जना, प्रविधि विकास र अन्तर्राष्ट्रिय कूटनीतिलगायत विषयमा सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले