© 2023
काठमाडौं । नेकपा (एमाले)का सांसद प्राध्यापक डा. पुष्पराज कँडेलले १० भदौमा आएको भीषण बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद कँडेलले बाढीका कारण धादिङ सदरमुकाम, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा यातायात सम्पर्क विच्छेद हुँदा राहत वितरणमा समेत समस्या