६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरस्वतीनगर हत्याः लुटपाटको उद्देश्यले निराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं। काठमाडौंको सरस्वतीनगरमा १० दिनअघि भएको निरा आचार्यको हत्या दुर्घटनावश भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। कपनस्थित सरस्वतीनगरमा भाँडा पसल गर्दै आएकी निरा सख्त घाइते अवस्थामा भेटिएकी थिइन्। उनको त्यही दिन उपचारका क्रममा मृत्यु भएको थियो। निराको हत्या आरोपमा प्रहरीले विनोद विश्वकर्मालाई पक्राउ गरेको छ। उनलाई झापाबाट काठमाडौं ल्याइँदै छ।