© 2023
काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा बीउविजनसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्ने उद्देश्यसहित बीउविजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत गरिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले मन्त्री गीता चौधरीले अघि बढाउनु भएको प्रस्तावअनुसार कृषि क्षेत्रसँग सम्बन्धित बीउविजन व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले उक्त संशोधन नियमावली स्वीकृत गर्ने