© 2023
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई विभेद गरिएको भन्दै निजी विद्यालयका सञ्चालकहरु आजदेखि आन्दोलनमा थालेका छन् । निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सनले विधेयकप्रति असहमति जनाउँदै ५ बुँदे मागसहित आन्दोलनमा उत्रिएका हुन् । दुवै संस्थाले ५ बुँदे माग अघि सार्दै ‘पूर्ण छात्रवृत्ति’ शब्द खारेज गर्नुपर्ने, विद्यालयलाई गैरनाफामूलक

संस्थागत विद्यालयहरुले सात दिनभित्र महानगरपालिकामा सम्पर्क गरी मौलिक नामकरणको प्रक्रिया अघि नबढाएमा विद्यार्थी भर्ना प्रक्रिया नै रोक्नेसहितका कानुनी कारबाही अघि