© 2023
मूलीहरुबाटै कानुनको उल्लंघन बढ्दै जानु अराजकतालाई निम्ता दिनु हो ! देशमा मूलीहरुबाट कानुनको उल्लंघन गर्ने प्रवृत्ति असाध्यै बढेको छ । कानुन बमोजिम नक्सा पास गराएर मात्र भवनको निर्माण गर्नु सबैको कर्तव्य हो । यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७, २८ र ४२ समेतले स्पस्ट व्यवस्था गरेको