१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागढुंगा–नौबिसे खण्डमा थप बस पुरिएको आशंका, खोजी जारी

काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य सडक नागढुंगा–नौबिसे खण्डमा बाढी र पहिरोमा थप सवारी साधन पुरिएको आशंका गरी खोजी सुरु गरिएको छ । झ्याप्लेखोलामा पहिरोमा पुरिएका दुई वटा बसका १४ वटा शव भने फेला परिसकेका छन् । अरु पनि सवारी साधन पुरिएको हुनसक्ने आशंकामा आज बिहानैदेखि खोजी जारी छ ।