© 2023
काठमाडौँ — सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उनलाई १५ दिनभित्र नेपाल फिर्ता हुन निर्देशन दिएको बताइएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को सो बैठकले राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिएको र सो पदमा पूर्व परराष्ट्रमन्त्री