१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवौं राष्ट्रिय खेलकुदः बागमतीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

पोखरा । नवौं राष्ट्रिय फुटबल अन्तर्गत एपीएफले पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । गोस्टेघाटमा सोमबार भएको खेलमा बागमती प्रदेशलाई ३–१ गोलले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो । पराजय ब्यहोरेको बागमती भने बाहिरिएको छ । पहिलो हाफको इन्जुरी समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई सुरुवाती अग्रता दिलाएका