१४ श्रावण २०८३, बिहीबार
,
Latest
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह चौध लाख बढीका भन्सार छलीका सामान बरामद मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट राहदानी विभागले थप आवेदन फारम खोल्ने प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि

काठमाडौं । काष्ठमण्डपले नवौं एक्सेल्सियर कपमा बिहीबार दोहोरो उपाधि जितेको छ । काष्ठमण्डप गल्र्स बास्केटबल र यु–१२ ब्वाइज फुटबलमा च्याम्पियन बन्यो । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा भएको गल्र्स बास्केटबल फाइनलमा काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई १९–१८ को झीनो अन्तरले पराजित ग¥यो । काष्ठमण्डपकी हस्ना अर्यालले ८ स्कोर गरिन् ।

नवौं एक्सेल्सियर कप: एक्सेल्सियर र काष्ठमण्डप उपाधिनजिक

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल र काष्ठमण्डप नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

नवौं एक्सेल्सियर कप: रेडिअन्ट र ओएसिस सेमिफाइनलमा

काठमाडौं ।रेडिअन्ट पब्लिक र ओएसिस नवौं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज बास्केटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । रेडिअन्टले आयोजक आयोजक द

नवौं एक्सेल्सियर कप: न्यु इरा विजयी

काठमाडौं । न्यु इराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शनिबार जित हात पारेको छ । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर

एक्सेल्सियरलाई सफलता

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ । स्वयम्भूस्थित घरेलु