• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
बलियो संस्थाले व्यक्तिगत लाभको लागि शक्तिको दुरुपयोग गर्नबाट रोक्छन् :…

काठमाडौं । नेपालका लागि नर्वेजियन राजदुत तोरुन ड्रमडालले सबै कुरा योजनाअनुसार भए नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकको समूहबाट मध्यम आय भएको मुलुक बन्ने बताउनुभएको छ । उहाँले नेपाललाई अतिकम विकसित मुलुकबाट मध्यम आय भएको मुलुक बन्नका लागि बलियो संस्थाको निर्माण र सुशासन महत्वपूर्ण संवाहक रहेको बताउनु भयो ।