© 2023
पदार्थकाे अन्तरनिहित गुण धर्म हाे। जस्तो पानीको गुण तरलता हााे। हाइड्रोजन र अक्सिजनकाे अणु पानीको सत्ता हाे। पदार्थमा गुण र सत्ता अभेद्य छन। पानीको धर्म सितलता हाे।सबै पदार्थकाे कठोर गुण र धर्म हुन्छ। विज्ञानले पदार्थलाई जति टुक्रा र मिस्रण गरेपनि यसकाे गुण यथावत हुन्छ। आफूले दिने धर्म पदार्थले सबै अवस्थामा