© 2023
काठमाडाैँ । अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित भएकाहरूले न्यायको माग गर्दै धनुषा जिल्ला अदालत घेराउ गर्नुका साथै धर्ना दिएका छन् । मिटरब्याज पीडित संघर्ष समितिको अगुवाइमा पीडितहरूले शुक्रबार अदालत परिसरमा प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा भेला भएका पीडितहरूले सरकारले आफ्ना समस्या समाधानमा