३० जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दाङ-१ : रास्वपाका देवराज पाठकको अग्रता

दाङ। दाङ निर्वाचन क्षेत्र नं १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार हालसम्म ६ हजार ५११ मत गणना भएको छ। जसमा रास्वपाका उम्मेदवार पाठकले ३ हजार ९५९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। त्यसैगरी नेपाली