२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुर्गा प्रसाईको शक्ति प्रदर्शन आज : प्रचण्ड, देउवादेखि ओलीसम्मलाई निम्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई साक्षी राखेर मेचीको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानले वार्षिकोत्सवको अवसर पारेर प्रदर्शन गर्न लागेको हो । प्रसाईंले आफूलाई कार्यक्रम गर्न टुंडिखेल उपलब्ध गराउन मागेका थिए । तर जिल्ला प्रशासन कार्यालयले त्यो