• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
जब दुबईबाट इराक जान लागेको विमानबाट भालु निस्कियो…

एजेन्सी । दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएको छ । दुबई एयरपोर्टबाट प्रस्थान गर्नु अघि इराकी विमानबाट भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ । यो घटनाले उडान ढिलो मात्र होइन, सामाजिक सञ्जालमा प्रतिक्रियाको लहर पनि पैदा गरेको छ। इराकका प्रधानमन्त्रीले यस घटनाको छानविन गर्न आदेश दिएका