© 2023
पर्सा। जिल्ला प्रहरीले स्रोत नखुलेको रु १४ लाख १३ हजार ५०० रकमसहित दुई जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगर–२ घुसुकपुरका ३९ वर्षे सञ्जय साह र बाराको महागढीमाई नगरपालिकाका ४१ वर्षे शनिकुमार ठाकुर रहेका छन् । पर्साका प्रहरीका प्रवक्ता सुवास भट्टले वीरगञ्ज महानगर घुसुकपुर इदगाह चोक सडकखण्डमा