© 2023
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक खड्काले आफूले विधिसम्मत ढंगले नेपाल स्काउटको संरचना भाडामा लिएको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खड्काले आफूले वि.सं. २०६३ सालमा टेण्डर प्रक्रियामार्फत स्काउटको भवन भाडामा लिएको बताउनुभएको हो । उहाँले १० वर्षपछि पुन: टेण्डरमार्फत सबै प्रक्रिया पूरा गरेर भाडामा

सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित हुनुभएको छ । कांग्रेसका खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर