१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुनैबेला ५० रुपैयाँमा ब्याकस्टेज कलाकारको भूमिका खेले, आज एक दिनको…

एजेन्सी । ‘जेठालाल’ नाम सुन्दा सबैको मुहारमा मुस्कान आउँछ । साथै, टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ को यो क्यारेक्टरबाट घर–घरमा चर्चामा आएका अभिनेता दिलीप जोशीको अनुहार पनि हामीलाई याद आउँछ । उनको फ्यान फलोइङको कुरा गर्ने हो भने सबै उमेरका मानिस उनको अभिनय मन पराउँछन् । २६ मे