२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दिलजीत दोसांझले अब भारतमा कन्सर्ट नगर्ने

एजेन्सी । गायक तथा अभिनेता दिलजीत दोसांझ यतिबेला आफ्नो सांगीतिक यात्रा दिल लुमिनाटीका कारण चर्चामा छन् । हालै उनले चण्डीगढमा प्रस्तुति दिएका थिए । शोको क्रममा एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले अब भारतमा कन्सर्ट नगर्ने बताएका छन् । दिलजीतले भारत सरकारले भारतमा कन्सर्टको पूर्वाधार नबनाउँदासम्म भारतमा