© 2023
काठमाडौँ । मेलुङ स्टोरिज नामक परियोजनामा मानिसहरूलाई कसरी आफ्नो जीवनको कथा प्रस्तुत गर्ने र आफूलाई आफू जस्तो बनाउने अनुभवहरू कैद गर्न सिकाउने कार्यशालाको नेतृत्व गरेवापत दिया योञ्जनलाई 'आईभिएलपी इम्प्याक्ट अवार्ड २०२३' प्रदान गरिएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार मेलुङ स्टोरिज परियोजना नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यकका कथाहरूलाई कथा बाचनको