६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भक्तपुरमा एकै ठाउँमा दिदीबहिनीको शव फेला

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ८ बोडेमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ । उनीहरु सहोदर दिदीबहिनी हुन् । बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोर उमेरका दिदीबहिनीको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानका अनुसार मृतकद्वय सुर्खेतको पञ्चपुरी नगरपालिका–८ घर