८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पदयात्राका सौखिनको गन्तव्य थोरङ्ला पास-फोटो फिचर

समुद्री सतहबाट पाँच हजार ४१६ मिट उचाइमा रहेको थोरङ्ला पास पुग्दा जो कोहीलाई रोमाञ्चक अनुभूति हुने गर्छ । देशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने थोरङ्ला पास पार गर्न विश्वभरबाट बर्सेनि हजारौँ पर्यटक नेपाल आउँछन् । अझ पदयात्राका सौखिनका लागि त यो पास पार गर्नु प्रतिष्ठाको विषयसमेत हुने गर्छ । यो