३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालले तीन विकेट गुमायो, आउट भए आसिफ शेख

काठमाडौँ । त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले युएईविरुद्ध तीन विकेट गुमाएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जितको लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेटका ओपनर आसिफ शेखलाई गुमाएको हो । आसिफ २७ बलमा २ चौका र एक छक्का हान्दै २३ रन बनाएर आउट भए

युएईविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।