४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तेजस्वीको दोहोरो जित

काठमाडौं। तेजस्वी एकेडेमीले आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबार दोहोरो जित हात पारेको छ । तेजस्वीले सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा विजयी सुरुआत गरेको हो । तार्केश्वर नगरपालिका १, साङलास्थित ल्यान्डमार्क एकेडेमीमा भएको सिनियर ब्वाइजको खेलमा तेजस्वीले निम्बललाई ३१–७ ले पराजित ग¥यो । तेजस्वीको जितमा दिपेन छन्त्यालले १० अंक