२ पुष २०८२, बुधबार
,
Latest
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य नेपाल–चीन आर्थिक सहकार्यमा जोड एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?
बहिनीको मृत्यु भएको केही घण्टापछि दिदीको पनि मृत्यु, रहिनन् ‘झनक’…

एजेन्सी । ‘झनक’ फेम अभिनेत्री डली सोहीको निधन भएको छ । आफ्नी बहिनी अमनदीपको निधन भएको केही घण्टामै अभिनेत्रीले पनि यस संसारलाई बिदा गरिन् । ४८ वर्षको उमेरमा डली पाठेघरको मुखको क्यान्सरसँग लड्दै थिइन् । डोलीकी बहिनी अमनदीप सोहीको गएराति निधन भएको हो । जण्डिसका कारण अमनदीपको मृत्यु भएको थियो