© 2023
रुकुमपश्चिम। त्रिवेणी गाउँपालिका–४ खुम्चेरीको भित्री सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आज दिउँसो त्रिवेणी गाउँपालिका–३ र ६ मा पर्ने झुल्नेटा बजारबाट खुम्चेरीतर्फ किराना सामान लिएर जाँदै गरेको लुप्र०१—००१त ७८७ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका–५ का २८ वर्षीय बुद्धिमान

रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।