३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकै व्यक्ति पत्रकारदेखि सरकारी जागिरेसम्म, चल्यो १ करोड १५ लाखको…

काठमाडौँ । दुई दशकदेखि सरकारी कर्मचारीको हैसियत लुकाएर पत्रकार, बिमा अभिकर्ता र विज्ञापन एजेन्ट भएर दोहोरो–तेहेरो सुविधा लिएको अभियोगमा टीकाप्रसाद भट्टमाथि भ्रष्टाचार मुद्दा चलाइएको छ । रामेछापको मन्थली नगर विकास समिति रामेछापमा कार्यरत नायब सुब्बा भट्टले एकै पटक सरकारी कर्मचारी, पत्रकार, सहकारी सञ्चालक, बीमा अभिवकर्ता र विज्ञापन एजेन्सीको व्यवस्थापक भएर