© 2023
काठमाडौँ : भोटेकोशीको उर्लदो बाढीले ‘ऐया’ समेत भन्न नदिई बेपत्ता बनाएका आफन्तको खोजीमा नौ दिनसम्म परिवारले सासको खबर वा लाश भेटिने आशा गरिरहे। तर नौ दिन बितिसक्दा पनि कुनै अत्तोपत्तो नलागेपछि कैयौँ परिवारले अन्ततः आफ्नै धर्म, संस्कृति र परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गर्न बाध्य भए। बिहीबार पशुपति, नारायणघाट, त्रिवेणी,