© 2023
काठमाडौँ: काठमाडौँको व्यस्त शहरी जीवनबाट केही समय विश्राम लिन चाहनेहरूका लागि नागार्जुन रिसोर्ट भित्र सञ्चालनमा रहेको ज्यूनार रोयल डाइनिङ अहिले परम्परागत नेपाली खानाको विशेष गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। नेपाली मौलिक स्वाद, सांस्कृतिक वातावरण र आतिथ्यको संयोजनले रेस्टुरेन्टले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गरिरहेको छ। रेस्टुरेन्टमा नेपाली गाउँघरको