३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ज्याकलिन फर्नान्डेजको भवनमा आगलागी

एजेन्सी । बुधबार राति मुम्बईको पाली हिल क्षेत्रमा रहेको नवरोजी हिल सोसाइटीको १७ तले भवनको १४ औं तलामा आगलागी भएको थियो । यस भवनको १५ औं तलामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको फ्ल्याट छ । दमकलले डेढ घण्टाको मेहनतपछि आगो नियन्त्रणमा लिएको थियो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन