४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पहिलोपटक जुम्लामा विद्युतीय सार्वजनिक सवारी, चार्जिङ स्टेसन पनि निर्माण हुँदै

जुम्ला। जुम्ला जिल्लामा पहिलोपटक विद्युतीय सार्वजनिक यातायात सेवा सुरु भएको छ। दिगो ग्रुप अफ कम्पनीले जुम्लाका सार्वजनिक रुटहरूका लागि ९ वटा DFSK Danfe ब्रान्डका विद्युतीय भ्यानहरू हस्तान्तरण गर्दै सेवा सञ्चालनमा ल्याएको हो। यी गाडीहरू जुम्लाका छोटो दुरीका रुटहरूमा चल्नेछन, जसले यात्रुलाई सस्तो, सुरक्षित र वातावरणमैत्री सेवा प्रदान गर्ने विश्वास गरिएको